जिम्बाब्बे ‘ए’विरुद्ध कुशलको अर्धशतक
खबर एक्सप्रेस
२०७९-०१-२६ ०५:०० मा प्रकाशित
Total Shares: 225
काठमाडौं - जिम्बाब्बे ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाली टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बले दिएको २१४ रनको लक्ष्य पछ्यारहको नेपाली टोलीबाट कुशलले ४२ बलमा ६ पाँच चौका र एक छक्कासहित ५० रन पूरा गरे।
त्यसअघि नेपाली टोलीका अर्का ओपनर ब्याटर आसिफ शेख ३७ बलमा २९ रन बनाएर आउट भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस