ब्रेकिङ न्युज
आईजीपी नियुक्ति विवादमा,असन्तुष्ट दुई एआईजी सर्वाेच्च अदालतमा
काठमाडौं - धिरजप्रताप सिंहलाई प्रहरी प्रमुख (आईजीपी) बनाएकोमा असन्तुष्ट रहेका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) अदालत गएका छन् । आईजीपी नियुक्तिमा असन्तुष्ट रहेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा सर्वोच्च अदालत पुगेका हुन् । ...
कांग्रेसका ५२ उमेदवारले सामूहिक राजीनामा दिए
काठमाडौं - गोरखा पालुङटार नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट उमेदवारी दिएका ५२ जनाले सामूहिक राजीनामा दिएका छन्। नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, महिला वडा सदस्य, दलित वडा सदस्य र दुई खुला वडा सदस्य गरी १० वटै वडाको लागि उमेदवारी दर्ता गराएका उनी ...
आज पनि घट्यो सुनचाँदीको मूल्य
काठमाडौं - नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलाको ९९ हजार हजा ...
नेपाल प्रहरीका नवनियुक्त आईजीपी सिंह र सशस्त्रका अर्यालले लगाए दर्ज्यानी चिह्न
काठमाडौं - नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार बिहान गृह मन्त्रालयमा आयोजित समारोहमा सचिव टेक नारायण पाण्डेले नवनियुक्त नेपाल प्रहरीका ...
मौसम: पहाडी भू-भागमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा
काठमाडौं - हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत बाँक ...
आईजीपी नियुक्तिमा वरीयता मिच्दा सर्वोच्चले उल्टाइदिएको थियो सरकारको निर्णय
काठमाडौं - नेपाल प्रहरीको महानिरीक्षक पदमा वरीयता मिच्दा सर्वोच्च अदालतले यसअघि सरकारको निर्णय उल्टाइदिएको नजिर रहेको छ । सरकारले आइतबार मात्रै १६ महिना सिनियर विश्वराज पोखरेल र नौ महिना सिनियर सहकुल थापालाई पाखा लगाउँदै एआईजी धीरजप्रताप सिंहलाई प्रह ...

.gif)