ब्रेकिङ न्युज
आगामी निर्वाचनमा चितवनबाटै उठ्छु : प्रचण्ड
काठमाडौं,चितवन - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्म ...
सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीबाट तीन बालकको मृत्यु
काठमाडौं,सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ ...
खान र बस्न एक करोड ६० लाख खर्च हुने, होटल व्यवसायीले अग्रिम लिए ८० लाख
काठमाडौं,चितवन - सौराहामा अझै पनि विदेशी पर्यटकहरू नआउँदा निराश बनेका यहाँ होटल व्यवसायी यतिबेला पनि उत्साहित छन् । कोरोना संक्रमणको जोखिम कम भएर अवस्था सामान्य भइसक्दा सौराहामा आशा गरे जति अझै विदेशी पर्यटक आइपुगेका छैनन् ।सौराहा सुरक्षित छ भन्ने सन ...
प्रधानन्यायाधीशको अधिकार कटौती गरेको नियमावली राजपत्रमा प्रकाशित
काठमाडौं - सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न कानुनी बाटो खुलेको छ । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएसँगै नियमावलीले वैधता पाएको छ । यो नियमावलीले सर्वोच्चका पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधि ...
८ लाखले जिते कोरोना,पछिल्लो २४ घण्टामा ३८५ जनामा संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ९२१ र एन्टिजेन विधिबाट २ हजार ७७६ जनामा परिक्षण गर्दा ३८५ जनामा कोरोना संक्रमण दे ...
एमाले सचिवमा उठ्ने महेश बस्नेतको घोषणा
काठमाडाैं - नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।पार्टी र देश ...

.gif)