ब्रेकिङ न्युज

प्रधानमन्त्रीजी चुनावको बेला किन भारत जानु भयाे, आएपछि सोध्नुपर्ला : ओली

काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उनले नेपाल फर्किएपछि सोध्ने बताए । अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकला ...

नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको छ : केपी ओली

काठमाडौं - एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको भन्दै रक्षा गर्नुपर्ने बताएका छन् । एमालेनिकट शुक्रबार जनसांस्कृतिक महासंघको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै देश बिगार्नु छ भने त्य ...

नेपालमा थप २२ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल २ हजार ५ सय १६ पिसिआर परीक्षणका क्रममा १६ जना र १ हजार ३ सय १९ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै कोरोनाका कारण ...

चितवनमा आठ फार्ममा भेटियो बर्डफ्लू, पन्क्षी तथा पन्क्षीजन्य सामग्री नष्ट गर्ने निर्णय

काठमाडाैं, चितवन - चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका गरी आठ कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चार/चारवटा फार्ममा बर्डफ्लु भेटिएपछि बर्डफ्लु नियन्त्रण समितिले उक्त फार्म र आसपासका पक्षी तथा पक्षीजन्य सामग्री नष्ट गर् ...

ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत

काठमाडौं, ललितपुर - ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका–४ घर भएक ...

गृहमन्त्री बालकृष्ण खाँण बने कार्यबाहक प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा गएपछि गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासन कार्य गर्न गृहमन्त ...