ब्रेकिङ न्युज
काठमाडौंका सडकबाट ५५ बालबालिकाको उद्दार
काठमाडौं - काठमाडौं उपत्यकाबाट ५५ जना सडक बालबालिकाको उद्दार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा प्रहरीले उनीहरुको उद्दार गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौं ...
उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसले २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने
काठमाडौं - नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्ने भएको छ । कांग्रेसले आज शुक्रवार विज्ञप्ति निकालेर उत्कृष्ट अडियो/भिडिओ बनाउनेलाई दुई लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो । प्राप्त गीतमध्ये दर्शक, स्राेता ...
नेपाल र जिम्बावे ‘ए’बीच हुने सिरिजको खेल तालिका सार्वजनिक
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बावे ‘ए’ सँग घरेलु मैदानमा खेल्ने सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावे ‘ए’ सँगको सिरिजको तालिका शुक्रबार सार्वजनिक गरेको हो । नेपाल र जिम्बावे ‘ए’ को सिरिज वैशाख १७ गत ...
पोखराबाट नयाँदिल्ली सेवा विस्तार गर्दै बुद्ध एयर
काठमाडौं - निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ ।बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा (कास्की)बाट नयाँदिल्ली सिधा उडान ...
जबराविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन सर्वोच्चको आदेश
काठमाडौं - सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजातहरू झिकाउन आदेश दिएकाे छ ।कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प् ...
नेपालमा थप १४ जनामा कोरोना पुष्टि
काठमाडौं - नेपालमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ३ हजार ९०३ नमुना परीक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भ ...

.gif)