ब्रेकिङ न्युज

लुम्बिनीमा अझै ४३ प्रतिशतले पूर्ण मात्रा खोप लगाउन बाँकी

काठमाडौं ,बुटवल -  सरकारले ७ माघदेखि लागू हुने गरी सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्यकाे घाेषणा गरिसकेकाे छ । तर, लुम्बिनी प्रदेशमा अझै ४३ प्रतिशतले खोपको पूर्ण मात्रा लगाउन पाएका छैनन् । सबै नागरिकलाई पूर्ण मात्रा खोप नदिँदै सरका ...

राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघीले योगदान गरेकाे छ : राष्ट्रपति

काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको बताएकी छन् ।माघी र माघे संक्रान्तिका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, 'सूर् ...

काेभिड-१९ काे मापदण्ड पालना गरेर माघी मनाउन प्रधानमन्त्री देउवाकाे आह्वान

काठमाडाैं - प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी/माघे संक्रान्ति पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् । थारु समुदायमा माघी र अन्य समुदायमा माघे संक्रान्तिका नामले चिनि ...

१० हजार नर्स लैजाने बेलायतको तयारी, समझदारीको मस्यौदा तयार हुँदै

काठमाडौं - नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन् । दुवै देशका अधिकारीबीच आज भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन ...

तनहुँको बन्दीपुरमा जिप दुर्घटना,९ महिने बालिकासहित ६ जनाको मृत्यु

काठमाडौं,तनहुँ - तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहाद ...

लिपुलेक प्रकरणबारे धारणा राख्दै गगन-विश्वप्रकाशले निकाले विज्ञप्ति

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गरेको भनाइप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।'लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो र यसका ...