ब्रेकिङ न्युज
बालुवाटार बैठकः संसद् अवरोध अन्त्य गर्न एमालेलाई आग्रह गर्ने
काठमाडौं - सत्तारुढ गठबन्धनले संसदमा जारी अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग आग्रह गरेको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलले लामो समयसम्म संसदमा अवरोध हुँदा जनतामा ...
सुनको भाउमा गिरावट
काठमाडौं - नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट आएर ९९ हजार रुपैयाँ कायम भएको छ। बुधबार छापावाला सुन तोलामा ९९ हजार ५ सय रुपैयाँमा ...
राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक उभिए युक्रेनको पक्षमा
काठमाडौं - संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । रुस-युक्रेन युद्ध जारी रहेका बेला न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा बुधबार राति भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो। राष्ट्रसंघको महासभामा यु ...
सरकार अल्पसङ्ख्यक र सिमान्तकृतका अधिकारलाई सुनिश्चित गर्न क्रियाशील : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं ...
विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान हो : राष्ट्रपति
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छन् । शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदे ...
आज शेर्पा जातिको नयाँ वर्ष ग्याल्पो ल्होसार
काठमाडाै - प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।नयाँ वर्षका रूपमा महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले आज २१४९औँ ग्याल्पो ल्होसार मनाउन लागेका ...

.gif)