ब्रेकिङ न्युज

फेरि ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा ह्वात्तै गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ मंगलबार एक हजार ८ सय रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा कार ...

नेपाल र साउदी अरबबीच ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’मा हस्ताक्षर

काठमाडौं - नेपाल र साउदी अरबबीच जनरल को अप्रेसन एग्रिमेन्ट (सहयोग सम्झैता)मा हस्ताक्षर भएको छ । मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरव परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  ...

हुम्लामा आठ महिनादेखि विद्युत् सेवा अवरुद्ध

काठमाडौं,हुम्ला - हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीन हजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य  छन् । अदानचुली ४, ५ र ६ मा नौ महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ । साउनमा परेको अविरल वर्षाका कारण क ...

नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक

काठमाडौं - नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक बस्दैछ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९:१५ बजे बैठक बस्ने तय भएकाे छ। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा ...

नेपाल-भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे अनुगमन समितिको दोस्रो बैठक सम्पन्न

काठमाडौं - मकवानपुरको हेटौंडामा भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक बसेको छ। आइतबार काठमाडौंमा बसेको बैठकको भारत सरकार विदेश मन्त्रालय अन्तर्गतको विकास साझेदारी प ...

श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतार जाँदै

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतारको भ्रमणका लागि सोमवार त्यसतर्फ प्रस्थान गर्दै छ ।नेपाल–युएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरव इमिरेट्स पुगी अ ...