ब्रेकिङ न्युज
माधव नेपालसहित १४ सांसद्विरुद्धको रिटको फैसला चैत २० गते
काठमाडौं - नेकपा एमालेले माधवकुमार नेपालसहितका सांसदलाई गरेको कारबाहीसम्बन्धी विषयमा चैत २० गतेदेखि पूर्ण सुनुवाइ हुने भएको छ ।न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोक ...
पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना पुष्टि
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९४७ जनामा परीक्षण गर्दा ६५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । ...
आगामी बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : सभामुख
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका छन् । संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव एक महिनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पेस गरिएको छ ।बैठकमा सभामुख सा ...
अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा सीमा राखिएको हो : अर्थमन्त्री
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । भन्सार विभाग, त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभा ...
एमसीसीमा मैले गरेको निर्णय फेल भयो भने राजीनामा दिन्छु : प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)काे प्रस्ताव पार्टीमा फेल भएको खण्डमा राजीनामा दिने बताएका छन् । आइतबार प्रदेश नम्बर -१ को पार्टी प्रशिक्षणका लागि वि ...
जग्गा ठगी प्रकरण : वडाध्यक्ष र मालपोत कर्मचारीसहित सात जना पक्राउ
काठमाडौं, खाँदबारी - सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्ग ...

.gif)