नेपालमा थप १४ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७९-०१-०२ ०४:२४ मा प्रकाशित
Total Shares: 512
काठमाडौं - नेपालमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ३ हजार ९०३ नमुना परीक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप ५५ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४३८ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस