ब्रेकिङ न्युज

नेपालमा थप २ हजार ६३६ जनामा कोरोना पुष्टि, ४ हजार ३४८ संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २६३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७२८ र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा ...

मंगलबारको सुनुवाइ सकियो, चार नायव महान्यायाधिवक्ताले गरे बहस

काठमाडौं - प्रतिनिधिसभा विघटन मुद्दामा मंगलबारको सुनुवाइ सकिएको छ । आज सरकारी पक्षबाट चारजना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् । मंगलबार नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, विश्वराज कोइराला, डा. टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईल ...

सर्वोच्चमा बहस : ‘प्रतिनिधिसभा पुनःस्थापना भए झनै समस्या हुन्छ’

काठमाडौं - नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले आज सर्वोच्च अदालतमा बहस गर्दै प्रतिनिसभा पुनःस्थापना भएमा झनै समस्या सिर्जना हुने तर्क गरेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद ...

कालीगण्डकी परियोजनाविरुद्ध पाँच राजनीतिक दल

काठमाडौं, वालिङ - कालीगण्डकी नदी डाइभर्सन आयोजनाको विरोधमा स्याङजाका ५ राजनीतिक दल एकै ठाउँमा उभिएका छन् ।कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय स्थापनासँगै यहाँका क्रियाशील पाँच राजनीतिक दलले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउ ...

कोरोनाको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पताल पूर्वतयारीमा जुटे

काठमाडौं, बाँके - कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन् ।बाँकेका मात्र नभई लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका समेत बिरामी उपचारका लागि यहाँ आउने भएकाले अहिले ...

प्रधानन्यायाधीशको प्रश्न : धारा ७६(५) को प्रक्रिया किन पूरा नगरेको ?

काठमाडौं - सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको बहस आज पनि जारी छ ।आज प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट बहस गरिरहेका छन् । आज बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संविधानको धारा ७६ (५) को प्रक्रिया किन पूरा नगरेको भ ...