ब्रेकिङ न्युज

चर्को आलोचनापछि विदेशीलाई भिसा लिन नगद बाेकेर आउन गरिएको अनुरोध स्थगन

काठमाडौं - चर्को आलोचनापछि गृह मन्त्रालयले विदेशीलाई दुई सय अमेरिकी डलर लिएर आउन गरेको अनुरोध स्थगन गरेको छ । गृह मन्त्रालय अन्तर्गतगको अध्यागमन विभागले आज एक सूचना प्रकाशित गर्दै भनेको छ -‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमान ...

सिट बाँडफाँटको टुंगो लगाउन बोलाइएको गठबन्धनको बैठक सर्‍यो

काठमाडौं - पाँच दलीय सत्ता गठबन्धनको बैठक सरेको छ । आज अपरान्ह साढे ११ बजेलाई बोलाइएको गठबन्धनको बैठक  थप गृहकार्यका लागि भन्दै दिउँसो दुई बजेलाई सारिएको हो । स्थानीय तहको निर्वाचनको २४ दिन मात्र बाँकी रहँदा पाँच दलीय सत्ता गठबन्धनले तालमेल ...

गठबन्धनमा महानगर-उपमहानगरको सिट बाँडफाँट आज टुङ्गो लाग्छः नेता पुन

काठमाडौं,कास्की - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका इन्चार्ज पूर्व स्थायी कमिटीका सदस्य वर्षमान पुनले सत्ता गठबन्धनमा सिट बाँडफाँटको आज टुङ्गो लाग्ने बताएका छन् । पार्टीको आइटी सेन्टरले आज आयोजना गरेको गण्डकी प्रदेशस ...

गभर्नर अधिकारी निलम्बनविरुद्धको रिटमाथि आज पहिलो सुनुवाइ

काठमाडौं - निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । दर्ता भएको रिटमा पहिलो सुनुवाइका लागि आज पेशी तोकिएको थियो ।  सरकारलाई असहयोग गरेको भन्दै निलम्बन गरेको थियो । निल ...

पोखरा महानगरले तालमेल अड्कियो,देउवाले काठमाडौं बोलाए कास्कीका नेताहरूलाई

काठमाडौं, पोखरा - पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र एकीकृत समाजवादीले दाबी नछाडेपछि सत्ता गठबन्धनमा सिटबाँडफाँट हुन सकेकाे छैन । कास्कीमा जिल्ला तहका कांग्रेसका नेताहरु कुनै हालतमा पोखरा मेयर छाड्न नसकिने अडानमा छन् भने एकीकृत समाजवादीले पन ...

मेलम्चीको पानी सुन्दरीजलमा

काठमाडौं - गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ ।सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयो ...