ब्रेकिङ न्युज

पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग पुनः सञ्चालन

काठमाडौैं, दमौली - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिरोले अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–४ थर्पुमा लेदो माटो खसेर आज बिहानदेखि अवरुद्ध भएको सडक बिहान ८ः०० बजेदेखि पुनः सञ्चालन भएको प्रहरीले जनाएको छ ।लेदो ...

बढि भाडा लिने ८ जना काठमाडौंबाट पक्राउ

काठमाडौैं - यात्रुसँग तोकिएको भन्दा बढि भाडा लिने ८ जनालाई काठमाण्डौबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगीन सक्ने कुरालाई मध्यनजर गरि परिचालन गरेको बिशेष टोलीले बढि भाडा लिन स ...

‘राष्ट्रपतिलाई विशेष अधिकार छ, अदालतले निर्णय हेर्न मिल्दैन’

काठमाडौं - प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि बहस जारी छ । आज बहसको क्रममा सरकारकी पक्षका वकिलले प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा राष्ट्रपतिले गरेको विवेकपूर्ण निर्णय अदालतले हेर्न नमिल्ने दाबी गरेका छन्। सहन्यायाधिवक्ता सञ्जीवराज ...

सुन तोलामा ६ सय रुपैयाँले घट्याे

काठमाडौैं - आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । हिजो ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ९० हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै चाँदीको भाउ पनि तोलाको १० रुपैयाँले घटेको छ । हिजो १३ सय तोकिएको ...

प्रतिनिधिसभा विघटनका मुद्दामा आज पनि सरकारी पक्षकै बहस

काठमाडौैं - प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा आज पनि सरकार पक्षको बहस निरन्तर छ । हिजो र अस्ति पनि सरकारको पक्षमा बहस भएको थियो ।अस्तिदेखि महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गरी बहस सुरु गर्नुभएको थियो । प्रधानन्या ...

भारी वर्षाले नदीहरुमा बाढीकाे जाेखिम उच्च, सतर्क रहन आग्रह

काठमाडाैं - देशका विभिन्न नदीहरुमा बुधबार बाढी आउने भएकाेले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ । बुधबारदेखि मनुसुनी गतिविधि फेरि सक्रिय बनेकाे र अधिकांश भूभागमा अति भारी वर्षा हुने भएकाले बाढीकाे जाेखिम बढेकाे महा ...