ब्रेकिङ न्युज

आज थप ८३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८८४ जनामा परीक्षण गर्दा ८३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।  ...

साउदी विदेशमन्त्रीले राष्ट्रपति र प्रधानमन्त्रीसँग गरे शिष्टाचार भेट

काठमाडौं - नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । उनले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारी ...

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

काठमाडौं - भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीमाथि बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका–६ पुरानोठिमी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ...

ऊर्जामन्त्रीद्वारा नवलपुर सबस्टेसन उद्घाटन, विद्युत खपत बढाउन आग्रह

काठमाडौं,नवलपुर - सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा निर्माण भएको १३२/३३ केभी सबस्टेसनको उद्घाटन भएको छ । सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेस ...

टेलिकमले पहिलोपटक सेयरधनीलाई बोनस बाँड्दै

काठमाडौं - नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम)ले सेयरधनीलाई पहिलोपटक बोनस दिने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत बोनस दिने निर्णय गरेको हो ।कम्पनी संचालक समितिले गरेको प्रस्ताव अनुसार २० प्रतिशत नगद लाभांश र २० प्रति ...

विवेकशील साझाले २६ जनालाई केन्द्रीय सदस्यबाट हटायो

काठमाडौं - विवेकशील साझा पार्टीले प्रदेश सांसद रमेश पौड्यालसहित २६ जनालाई केन्द्रीय सदस्यबाट हटाएको छ ।फागुन २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको तथा पार्टीलाई लेबी पन ...