ब्रेकिङ न्युज
दुई दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठककाे निर्णय
काठमाडौं - सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।  ...
सत्तारुढ गठबन्धन बैठक: बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको सात बुँदे निर्देशन
काठमाडौं - पाँचदलीय गठबन्धनको बैठकले बागी उम्मेद्वारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।बुधबार बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो ...
महासचिव विप्लवले गरे धर्मेन्द्र र सुदर्शनलाई पदमुक्त
काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई पदमुक्त गरेको छ । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले ओली र बास्तोलालाई न ...
दिनहुँ घट्दै सुनको भाउ
काठमाडौं - सुनको भाउ आज प्रतितोलामा तीन सय रुपैयाँले घटेकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९९ तीन सय रुपैयाँमा कारोबार भएको थियो ।बुधबार तेजावी सुनको भाउ तोल ...
सरकारले मोबाइल, गाडीसहित १० वस्तु आयातमा लगायो पूर्णप्रतिबन्ध
काठमाडौं - सरकारले विभिन्न १० प्रकारका वस्तु आयातमा रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको हो ।मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भन ...
चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट
काठमाडौं,उदयपुर - ताप्ली गाउँपालिका–१ पिपलभञ्ज्याङमा मङ्गलबार साँझ चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । चट्याङ पर्दा स्थानीय टङ्क हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको हो । टङ्कको घरमा आगलागी हुँदा छिमेकी सन्तोषीको घरमा पनि ...

.gif)