ब्रेकिङ न्युज

मौसममा सुधार आउन केही दिन लाग्ने

काठमाडौं - पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हि ...

नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूकै श्रेणीमा, नियन्त्रणमा असफल

काठमाडौं - नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको छ । भ्रष्टाचारसम्बन्धी सूचकांक निकाल्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको गत वर्ष (सन् २०२१) मा भएको भ्रष्टाचारको सूचकांक (सीपीआई)का अनुसार नेपालको सुशासनको अवस्था गत वर्षकै जस्तो देखिएको ...

टेकु अस्पतालमा भोलिदेखि खोप अभियान फेरि सञ्चालन हुने

काठमाडौं - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट पुन: खोप अभियान सञ्चालनमा  आउने भएको छ । सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोल ...

नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात

काठमाडौं - नेपालमा एक लाख ६८ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको बुस्टर डोज (अतिरिक्त मात्रा) लगाएका छन् । काठमाडौं उपत्यकामा केही दिन लगाएर रोकिएको बुस्टर डोज अभियान उपत्यका बाहिरका केही जिल्लामा सुरु गरिएको  छ । सोमबार अपरान्ह स्वास्थ्य ...

आज १० हजार ३१९ जनामा कोरोना पुष्टि,४ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १६ हजार ६५४ र एन्टिजेन विधिबाट ४ हजार ४५७ जनामा परिक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना ...

प्रहरीकै मोटरसाइकल लिएर फरार भएका कैदी भारतबाट पक्राउ

काठमाडौं,दाङ - जिल्ला कारागार घोराहीबाट फरार रहेका कैदी पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियारलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनु ...