ब्रेकिङ न्युज

प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण, आईसीयूमा उपचार हुँदै

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।  प्रचण्डको सचिवालय स्रोतका अनुसार  दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा दाहाललाई कोरोना पुष्टि भएको हो । हाल उनको मे ...

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण भएको छ । शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । ‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो । ओलीलाई ...

बीमा क्षेत्रमा नयाँ आयाम:राम्रो काम गर्ने उत्साहित,गलत गर्नेहरुको रुवाबासी

बिश्व राम सुनुवार,काठमाडौं - बीमा समितिको अध्यक्षमा नेपाल सरकारका पूर्व सचीव सूर्य प्रसाद सिलवालले जिम्मेवारी पाएदेखि बीमा क्षेत्रमा नयाँ आयाम  थपिएको छ ।बीमा समितिमा अध्यक्षको जिम्मेवारी सिलवालले पाएपछि बीमा क्षेत्रमा भएको विकृति–विसंगति हट्दै ...

मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब,नियोजित रूपमा प्रयोग नगरेको आशंका

काठमाडौं - तत्कालिन प्रदेश नम्बर -२ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको बिषयमा जारी राजपत्रमा नेपालकाे ‘चुच्चे नक्सा’ समेटिएको छैन ।सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत भारतबाट अतिक्रमित भूभाग समेटेर नयाँ नक्सा जारी गरेको ...

कोरोना महामारीमा लुम्बिनीका १४ सरकारी अस्पताल नेतृत्वविहीन

काठमाडौं,बुटवल  - कोरोना महामारीकै बेला लुम्बिनी प्रदेशका १४ सरकारी अस्पताल नेतृत्वविहीन छन् । अस्पताल नेतृत्वविहीन हुँदा कोरोना संक्रमितको उपचार सेवा पनि प्रभावित भएकाे छ ।सरकार हेरफेर भएसँगै हटाइएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र सदस्यका ...

हिन्दू राष्ट्र र राजसंस्था शब्द विधानबाट हटाउन राप्रपालाई निर्वाचन आयोगकाे पत्र

काठमाडाैं - निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्नो विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्देशन दिएको छ। आयोगले माघ २ गते पत्र काट्दै राप्रपालाई  ‘सनातन हिन्दू राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र क ...