ब्रेकिङ न्युज
जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै
काठमाडौं - राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा आज बुधबार सार्वजनिक गरिँदैछ । केन्द्रीय तथ्यांक विभागले आज भर्चुअल पत्रकार सम्मेलन गरी गत मंसिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २० ...
सिटामोललगायतका औषधि सहज उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं - सर्वोच्च अदालतले सिटामोल लगायतका औषधि सहज उपलब्ध गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुलुकभरका अस्पताल तथा औषधि पसलमा पर्याप्त मात्रामा सिटामोल/प्यारासिटामोलको व्यवस्था मिलाउन र त्यसबारेको ...
माघ १५ देखि २० गतेसम्म स्कुलहरु खुल्ने
काठमाडौं - सरकारले माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुलाई त्यस समयमा सबै विद्यार्थीलाई खोप लगाउन भनेको हो । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि ...
२४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार बढी निकाे भए
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १८ हजार १०३ र एन्टिजेन विधिबाट ७ हजार ८०६ जनामा परिक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक् ...
स्थानीय तह चुनावको मिति यथाशीघ्र तोक्नू : निर्वाचन आयोग
काठमाडौं - निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्ब हुँदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य व्यवहारिक एवम ...
राष्ट्रिय सभा निर्वाचनका लागि सबै तयारी पूरा
काठमाडौं - निर्वाचन आयोगले भोलि बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ। मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको हो।राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त ...

.gif)