ब्रेकिङ न्युज
आज थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ५४९ र एन्टिजेन विधिबाट ६ हजार ८१० जनामा परिक्षण गर्दा ८ हजार ४५४ जनामा को ...
लिपुलेक, कालापानी र लिम्पियाधुराको जनसङ्ख्या पनि जनगणनामा समावेश
काठमाडौं - नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराको जनसङ्ख्या पनि राष्ट्रिय जनगणना -२०७८ मा समेटिएको छ ।राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ ह ...
अर्थमन्त्रीद्वारा भन्सार महसुलको विद्युतीय भुक्तानी प्रणालीको सुभारम्भ
काठमाडौं - भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सुरुवात गरेका छन् । ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बुधबार आयोजित एक समारोहकाबीच उनले सो प्रणालीको सुभारम्भ गरेका हुन् । इपेमेन्ट प ...
पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिस्तरीय निर्णयबाट नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिएको बताएका छन् । उनले भने, ‘छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय ...
नेपालको जनसंख्या वृद्धिदर घट्यो, कुल जनसंख्या ३ कराेड पनि पुगेन
काठमाडौं - नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाले नेपालका कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको तथ्यांक विभागले जनाएको छ । जुन ११ राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसंख्या ...
राष्ट्रियसभा निर्वाचनकाे मतदान जारी
काठमाडौं - राष्ट्रिय सभाकाे रिक्त १९ सिटका लागि आज बुधबार बिहान ९ बजे मतदान सुरु भएकाे छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लाग ...

.gif)