थप १९ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७९-०१-२१ ०५:५७ मा प्रकाशित
Total Shares: 280
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ३ हजार ८२१ नमुना परीक्षणका क्रममा १९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोनाका कारण आज थप एक जनाकाे मृत्यु भएको भएको छ भने थप १८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २१७ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस