कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी
खबर एक्सप्रेस
२०७९-०२-०२ ०३:३२ मा प्रकाशित
Total Shares: 259
काठमाडौं, कञ्चनपुर - कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएका छन् ।
अध्यक्षमा कांग्रेसका हरिशचन्द्र रानाले ४ हजार १०३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर विष्टले २ हजार ३०१ मत ल्याए ।
उपाध्यक्षमा कांग्रेसकी शान्ति नाथले ३ हजार ६७३ मत ल्याएर विजयी भएकी छिन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस