ब्रेकिङ न्युज
आजबाट काठमाडौं उपत्यकाको फोहोर उठाइने
काठमाडौं - काठमाडौं उपत्यकाको फोहोर आज मंगलबारबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो ।सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका ...
सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख सापकोटाले बिहान साढे १० बजे बस्नेगरी प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन् ...
नेपाल प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा
काठमाडौं - सरकाले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । सोमबारको मन्त्री परिषद्को बैठकले डीआईजीहरू उत्तम कुमार सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा स ...
दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज
काठमाडौं - सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हाे । बैठकमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाका अनुसार हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारि ...
हप्तामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं - हप्तामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, त्रिलोक चन्द, दीपक खनाल र तेजकुमार लोहीले रिट दर्ता गराएका हुन्। अधिवक्ताहरुले दुई दिन ब ...
तत्काल मन्त्री परिवर्तन नगर्ने गठबन्धनको निर्णय
काठमाडौं - सत्ता गठबन्धनको शीष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । साेमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् । बैठकमा प्रधानमन्त्री श ...

.gif)