ब्रेकिङ न्युज
बञ्चरेडाँडामा फोहोर बोकेको गाडीमाथि तोडफोड, प्रहरीद्वारा आश्रुग्यास प्रहार
काठमाडौं - नुवाकोटको बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। काठमाडौं उपत्यकाको फोहोर फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि झडप भएको हो । स्थानीयले प्रहरीमाथि ढुंगामुढासमेत गरेका छन्। अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प ...
नबिल बैंकका १८ शाखामा सार्वजनिक शौचालय सञ्चालन
काठमाडौं - नबिल बैंकले काठमाडौं महानगरभित्र रहेका १८ वटा शाखा कार्यालयको शौचालय सार्वजनिक रुपमा सञ्चालनमा ल्याएको छ । बुधबार काठमाडौं महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालनमा ल्याउने सहमति भएको हो। काठमाडौं महानगरका मेयर बालेन शाहको आह्वानल ...
अछाम घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सभामुखको रुलिङ
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले अछाम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारलाई रुलिङ गरेका छन्।बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्याना ...
मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न एमालेका चार सांसदका प्रस्ताव
काठमाडौं - प्रमुख प्रतिपक्ष दल एमालेका चारजना सांसदले चार मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएका छन् ।प्रतिनिधिसभाको जारी बैठकमा एमाले सांसदहरु पदमाकुमारी अर्याल, बिमला बिक, लालबाबु पण्डित र गोकुलप्रसाद बाँस्कोटाले सो प्र ...
काठमाडौंको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्छः गगन थापा
काठमाडौं - नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहो ...
एसियन कप छनोटमा जोर्डनसँग भिड्दै नेपाल
काठमाडौं - एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज (बुधबार) राति जोर्डनको सामना गर्दैछ । कुवेतको जाबिर अल अहमद मैदानमा नेपाल र जोर्डनबीचको खेल नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाड ...

.gif)