ब्रेकिङ न्युज
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आइतबारको बैठक सुरु ह ...
प्रधानन्यायाधीशविरुद्ध महाभियोगः छानबिनका लागि समिति गठन गर्ने सहमति
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि दर्ता भएको महाभियोग प्रस्तावको छानबिनका लागि समिति गठन हुने भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा आइतबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानन्यायाधीश राणामा ...
माओवादी केन्द्रभित्र पदाधिकारी चयनमा सकसः स्थगित भयाे केन्द्रीय कमिटी बैठक
काठमाडौैं - नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो २ बजेलाई सारिँदा पनि गृहकार्य नपुगेको भन्दै भोली बस्ने भएको हो ।माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापक ...
राप्रपा नेता गणेश शेरचनको निधन
काठमाडाैं - राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ७८ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।शेरचन राप्रपाको संस्थापक नेता एवं ...
प्रतिनिधिसभा बैठक बस्दै, एमालेको अवरोध कायमै रहने
काठमाडौं - प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।संसद बैठकअघि सभामुख अ ...
निजामती सेवा ऐनलाई समयअनुसार अगाडि बढाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले सङ्घीय निजामती सेवा ऐनलाई अगाडि बढाउन र कर्म ...

.gif)