ब्रेकिङ न्युज
कोरोनाबाट थप ३ जनाको मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४९२४ जनामा परीक्षण गर्दा एक सय ५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भन ...
राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्म जान्छ : देव गुरुङ
काठमाडौं - माओवादी केन्द्र संसदीय दलका नेता नेता देव गुरुङले राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्मै जान सक्ने बताएका छन् ।बुधबार बसेको सत्ता गठबन्धनको विषयमा पनि गठबन्धनको हालसम्मको समीक्षा र भविष्यबारे छलफल भएको उनको भनाइ छ । ‘अन्य कुनै दुर् ...
भीम रावल र नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता
काठमाडौं - नेकपा (एमाले) का नेता भीम रावल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । नेता रावलको निवास टोखामा आज बिहान उनीहरुबीच भेटवार्ता भएको हो । महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथ रावललाई भेट्न टोखा ...
बालुवाटार बैठकः संसद् अवरोध अन्त्य गर्न एमालेलाई आग्रह गर्ने
काठमाडौं - सत्तारुढ गठबन्धनले संसदमा जारी अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग आग्रह गरेको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलले लामो समयसम्म संसदमा अवरोध हुँदा जनतामा ...
सुनको भाउमा गिरावट
काठमाडौं - नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट आएर ९९ हजार रुपैयाँ कायम भएको छ। बुधबार छापावाला सुन तोलामा ९९ हजार ५ सय रुपैयाँमा ...
राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक उभिए युक्रेनको पक्षमा
काठमाडौं - संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । रुस-युक्रेन युद्ध जारी रहेका बेला न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा बुधबार राति भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो। राष्ट्रसंघको महासभामा यु ...

.gif)