ब्रेकिङ न्युज

तनहुँ हाइड्रोले १०४ मेगावाट क्षमताको तल्लो सेती आयोजना निर्माण गर्ने

काठमाडौं, तनहुँ - तनहुँको ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । कम्पनीले १०४ मेगावाट क्षमताको तल्लो सेती (तनहुँ) ज ...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौँको राष्ट्रियसभा गृहमा केहिबेर अघिबाट बैठक सुरु भएको एक शिर्ष नेताले जानकारी दिए । बैठक पूर्व निर्धारित कार्यतालिका अनुसार ११ बजेदेखि बस्ने भनिएको थियो । तर, अन्तिम समय ...

पाँच महिनापछि संवैधानिक इजलास सुचारु, ६ थान मुद्दा पेसीमा

काठमाडौं - करिब पाँच महिनाभन्दा बढी समय प्रभावित भएको संवैधानिक इजलास आजदेखि गठन भई सुनुवाइ सुरु भएको छ ।कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलास गठन गरी छ थान मुद्दामा पेसीसमेत तोकेका छन्। इजलासमा कामु प्रधानन्यायाधीश कार्की, न् ...

राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिदैँ

काठमाडाैं - २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चार वर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिँदैछ ।रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चार वर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो ।आजबाट विदा हुने सांसदमा ए ...

स्थानीय तहकाे निर्वाचनः मतदाता नामावलीमा दाबी-विरोध आजदेखि

काठमाडाैं - निर्वाचन आयोग आगामी ३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनमा हाेमिएकाे छ । जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी-विराेध सुरु भएकाे छ । आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि स ...

सर्वाेच्चमा पाँच महिनापछि आज संवैधानिक इजलास बस्दै

 काठमाडाैं - सर्वोच्च अदालतमा पाँच महिनापछि आज शुक्रबार संवैधानिक इजलास बस्ने भएको छ । स‌ंवैधानिक इजलास पछिल्लाे पटक १३ असाेजमा बसेकाे थियाे ।सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ भने हरेक बु ...