ब्रेकिङ न्युज
दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर आजबाट उठ्ने, मध्यराति जुट्यो १८ बुँदे सहमति
काठमाडौं - दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर उठ्ने भएको छ ।काठमाडौं महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रबार बिहान १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो । ल्यान्डफिल साइट प्रभावित क्षेत्रक ...
कांग्रेसको चुनावी मूल्याङ्कन प्रतिवेदन सार्वजनिक,४४ प्रतिशतभन्दा बढी स्थानमा जितेकाे दाबी
काठमाडौं - नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।सो मातहातको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द ...
बलात्कार आरोपी तीन नाबालकलाई सुधारगृह पठाइयो
काठमाडौं, सप्तरी - जिल्ला प्रहरी कार्यालय सप्तरीले सामूहिक बलात्कार घटनाका आरोपित तीन नाबालकलाई बिहीबार बालसुधार गृह पठाइएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले उनीहरूलाई बालसुधार गृह वीरगञ्ज पठाएको हाे ।शम्भुना ...
नारायगणढ–मुग्लिन र पृथ्वी राजमार्गमा यात्रुलाई सास्ती सुरु
काठमाडौं,चितवन - बर्खा लागेसँगै पहाडी क्षेत्रका राजमार्गमा बाढीपहिरो जान थालेपछि यात्रुले सास्ती पाउन सुरु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पर्ने बित्तिकै पहिरो जाने समस्याले यात्रुहरुले सास्ती खेप्न बाध्य छन् ।पहिरोले ...
मौसम: फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौं - नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जसकारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ ।दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थ ...
किशोर मृत्यु प्रकरणः शव बुझ्ने सहमति, किटानी दिएकामाथि मुद्दा दर्ता गरिने
काठमाडौं,धनगढी - हराएको पाँच दिनपछि मृत फेला परेका अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको शव आफन्तले बुझ्ने भएका छन् ।हत्यामा संलग्न भएको भन्दै मृतकका आफन्तले किटानी गरेका व्यक्तिमाथि मुद्दा चलाई घटनाको छानबिन गर्ने सहमतिपछि आफन्त पोस्टमा ...

.gif)