ब्रेकिङ न्युज

भक्तपुरमा परालले छोपिएको अवस्थामा अर्धनग्न महिलाको शव फेला

काठमाडौं - भक्तपुरमा एक महिलाको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका–७ बागरेमा गएराति करिब ४० वर्षीया महिलाको शव भेटिएको हो।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा ...

सुसाइड नोट लेखेर सामूहिक आत्महत्याको प्रयासः एकको मृत्यु, चारजना भेन्टिलेटरमा

काठमाडौं - काठमाडौंको नागर्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन् । काठमाडौं प्रहरी परिसरका अनुसार डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिई बसेको एकै परिवारका ५ सदस्य विषादी औषधि सेवन  गरेर ब ...

संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छः देउवा

काठमाडौं -  प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।उनले शुभकामना सन्देशमार्फत ...

महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ : राष्ट्रपति

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले ...

आज अन्तर्राष्ट्रिय महिला दिवस,विश्वभर विविध कार्यक्रम मनाइँदै

काठमाडौं - ११२ औं अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ ।हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भए ...

स्थानीय तह निर्वाचनमा हरियो रङको मतपत्र प्रयोग हुने

काठमाडौं - आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग हुने भएको छ । मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन आयोगले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको हो ।&nb ...