ब्रेकिङ न्युज
आज मध्यमर्स्याङदी, माथिल्लो मर्स्याङदी र न्यादीको विद्युत उत्पादन बन्द हुने
काठमाडौं - आज तीन वटा जलविद्युत आयोजनाको विद्युत उत्पादन ठप्प हुने भएको छ ।नेपाल विद्युत प्राधिकरणका अनुसार लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेगावाटको माथिल्लो मर्स्याङदी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन नहु ...
९ घण्टापछि विद्युत प्रसारण लाइनमा चढेका व्यक्तिको सेनाको हेलिकप्टरबाट उद्धार
काठमाडौं - नुवाकोटको ककनी गाउँपालिका -७ स्थित त्रिशुली 'थ्रि ए' को प्रशारण लाइनमा चढेका व्यक्तिको ९ घण्टापछि उद्धार गरिएको छ। बिहान १० बजेदेखि प्रशारण लाइनमा चढेर हिँडेका बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिककाे साँझ सेनाको उद्दार टोल ...
स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ : महानगर प्रमुख शाह
काठमाडौं - काठमाडौं महानगर प्रमुख शाह महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प् ...
परिवारसँग झगडा गरेर हिँडेका पुरुष विद्युत प्रशारण लाइनमा चढेपछि स्थानीय वासिन्दा र प्रहरीलाई हैरानी
काठमाडौं - नुवाकोटमा एक पुरुष विजुली प्रशारण लाइनमा चढेपछि स्थानीय वासिन्दा र प्रहरीलाई हैरानी खेलाएका छन् । कंकनी गाउँपालिका- ७ मा बिजुलीको तारमा बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिक हिँडिरहेका छन् ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका ...
बाँकेमा मनसुनबाट हुनसक्ने क्षति कम गर्न पूर्वतयारी
काठमाडौं,बाँके - बाँके जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेमा मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना लागू गरेकोे छ । यसवर्ष मनसुनबाट बाँकेका १० हजार र सबै विपद्बाट २५ हजारलाई असर पर्नसक्ने आङ्कलन गर्दै जिल्लाम ...
बाल अनाथालयकी बालिका करणी आरोपमा अध्यक्ष र सचिव पक्राउ
काठमाडौं, मङ्गलबारे - जवरजस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श् ...

.gif)