ब्रेकिङ न्युज
बसन्तपुरमा ठड्याइयो चीर, औपचारिक रुपमा शुरु भयो होली पर्व
काठमाडौं - वसन्तपुरस्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली उपत्यकालगायत मुलुकभर औपचारिक रुपमा सुरु भएको छ । आज बिहान ७ बजेको शुभसाइतमा मानन्धर समुदायले बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर तीन छत्र ...
विद्यार्थी मृत्यु प्रकरणः सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा कायमै
काठमाडौं,लमजुङ - लमजुङको सुन्दरबजार नगरपालिका-९ सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेबाट जारी गरिएको अनिश्चितकालीन निषेधाज्ञा कायमै रहेको छ । मंगलबार सुन्दरबजार नगरपालिका-९ मा फ्युचर स्टार आवासीय विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र १८ वर्षीय सनिज ...
नेपाल र भारत छिट्टै दुई वटा रेलमार्गबाट जोडिन्छन्ः भारतीय विदेश सचिव
काठमाडौं - भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्लाले छिट्टै नेपाल र भारत दुई वटा रेलमार्गबाट जोडिने बताएका छन् । बुधबार लालबहादुर शास्त्री एकेडेमीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेलमार्गले दुई देशलाई अझ निकट बनाउने बताए । ‘रेलमार्गका क ...
विभाजित कम्युनिष्ट पार्टी हरियो देख्दा तर्सिन्छ : विश्वप्रकाश शर्मा
काठमाडौं - कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी गाउँमा भोट माग्न मात्र नजाने बताएका छन् । २९ फागुनबाट एक महिने अभियानसहित गाउँगाउँ जान लागेको कांग्रेस भोट माग्न मात्र नभएर निर्वाचनमा सहभागी हुन सबैलाई अपिल गर्न जान लागेको उनले बताए ।& ...
फेरि बढ्न थाले कोरोना संक्रमित, थप २२४ जनामा पुष्टि
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १०९२ जनामा परीक्षण गर्दा २२४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । &nbs ...
एमालेमाथि चौतर्फी आक्रमण भइरहेको छ : शंकर पोखरेल
काठमाडौं - एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमाथि आक्रमण भइरहेको बताएका हुन् । एमाले ...

.gif)