ब्रेकिङ न्युज

आइसीसी विश्वकप क्रिकेट लिग: ओमानको सामना गर्दै नेपाल

काठमाडौं - आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार) आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने १० ब ...

नीतिगत भ्रष्टाचारमा संलग्न भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग

 काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले नीतिगत भ्रष्टाचारमा संलग्न भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागेको हो । बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ ...

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरीकाे नियन्त्रणमा

काठमाडौं - लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका -५ बसपार्कको लालुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरभित्रै पसेर कुटपिट गरेको आरोपमा मन्त् ...

डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छः साल्ट ट्रेडिङ

काठमाडौं - साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ । तीमध्ये १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/बिक्रीकक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल आग ...

नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालन

काठमाडौं,मुग्लिन - पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै गए राति १२ः४५ बजे चितवनको  इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा  पहिरो  खसेपछि  सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः स ...

एसिया कप छनोटः दुबै खेलमा पराजित भएको नेपाल सान्त्वना जितको खोजीमा

काठमाडौं - एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत सुरुआती दुबै खेलमा पराजित भएको नेपालले आज अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्दैछ । कुवते सिटी स्थित जवर अल अहमाद अन्तरराष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे (स्थानीय १० ) सुरु हुनेछ ...