ब्रेकिङ न्युज
संसदमा अर्थमन्त्रीको राजीनामा माग
काठमाडौं - बजेट निर्माणमा खेताला विज्ञकाे सहयाेग लिने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराउन ...
एमालेद्वारा संसदमा कार्यक्रम स्थगनको प्रस्ताव पेश
काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमालेले जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न प्रतिनिधिसभाको बैठकको कार्यक्रम स्थगित गर्न प्रस्ताव दर्ता गराएको छ ।एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जारी बजेटमाथिको छलफल रोकेर तत्काल जीटु ...
घट्याे सुनचाँदीकाे मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीकाे मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ३ सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँ कायम भएको हो ।तेजाबी ...
प्रतिनिधिसभा बैठकमा आज मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नमाथि मन्त्रीहरूले जवाफ दिने भएका छन् ।संसद सचिवालयको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, श्रम, रोजगार तथ ...
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं - नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सोमबार बस्दैछ छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न एमालेले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको हो ।केन्द्रीय कार्यालयको आइतबारको बैठकले सचिवालयका लाग ...
मोहन्याल गाउँपालिकाका अध्यक्ष स्वत: निलम्बित
काठमाडौं,कैलाली - निलम्बित मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले कुनै अधिकार प्रयोग गर्न नपाउने भएका छन् ।भ्रष्टाचार मुद्दा विशेष अदालतमा भएका बेला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई स्वतः निलम्बनमा परेको भन्दै कुनै पनि अधिकार ...

.gif)