ब्रेकिङ न्युज
अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा सीमा राखिएको हो : अर्थमन्त्री
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । भन्सार विभाग, त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभा ...
एमसीसीमा मैले गरेको निर्णय फेल भयो भने राजीनामा दिन्छु : प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)काे प्रस्ताव पार्टीमा फेल भएको खण्डमा राजीनामा दिने बताएका छन् । आइतबार प्रदेश नम्बर -१ को पार्टी प्रशिक्षणका लागि वि ...
जग्गा ठगी प्रकरण : वडाध्यक्ष र मालपोत कर्मचारीसहित सात जना पक्राउ
काठमाडौं, खाँदबारी - सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्ग ...
प्रतिनिधि सभाको बैठक बस्दै,जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफलको मिति तोक्ने
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढ्ने भएको छ । प्रतिनिधि सभाको आजको बैठकले महाभियोग प्रस्तावबारे छलफल हुने दिन र समय निर्धारण गर्ने भएको छ । प्रतिनिधिसभाको दशौँ अधिवेशनको ११औँ बैठक दिउँसो १ बजे नयाँ ब ...
बर्डफ्लु सन्त्रासः सीमा नाकामा उच्च सतर्कता
काठमाडौं,काभ्रेपलाञ्चोक - छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित एक पोल्ट्री फार्ममा आज बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ । उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४सै घण्टा पशुपक्षी ...
थप ७३ जनामा कोरोना पुष्टि, १९२ जना संक्रमणमुक्त
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६२ जनामा परीक्षण गर्दा ७३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।  ...

.gif)