ब्रेकिङ न्युज
जब एउटै नम्बरका दुई मोटरसाइकल ट्राफिक जाममा रोकिए,भाइरल बन्यो तस्बीर
काठमाडौं - काठमाडौंको गौशालामा एउटै नम्बर प्लेटका दुई पल्सर मोटरसाइकल भेटिएका छन्।बुधबार बिहान गौशाला चोकमा ट्राफिक लाइटमा परेर रोकिएका दुई वटा पल्सर मोटरसाइकलमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर लेखिएको स्पष्ट देखिन्छ । दुवै मोटरसाइकलमा रेनकोट ओढेका ...
लुम्बिनीकी राज्यमन्त्री वलीले दिइन् राजीनामा
काठमाडौं - लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले पदबाट राजीनामा दिएकी छन् ।विवादबाबीच मन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा पत्र बुझाएकी हुन् । राजीनामा स्वीकृतसमेत भइसकेको माओवादी केन्द्रका एक प्रदेश सांसदले जानक ...
आफ्नै मूख्यालय धितो राखेर ३ अर्ब रुपैयाँ ऋण लिंदै आयल निगम
काठमाडौं - नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनलाई इन्धन खरिदको रकम भुक्तानी गर्न आफ्नै मूख्यालय धितो राखेर ऋण लिने भएको छ ।अर्थ मन्त्रालयले निगमलाई काठमाडौंको टेकुस्थित मुख्यालयले चर्चेको सबै जग्गा धितोमा राखेर ३ अर्ब रुपैयाँ ऋण लिन स्वीकृति दिएक ...
अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा सात घाइते
काठमाडौं ,सर्लाही - सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ ...
धान आयात प्रतिस्थापन सरकारको प्राथमिकतामा : प्रम देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन्।उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै उनले सरकारले व्यावसायिक कृषि व ...
आज असार १५, दही-चिउरा खाने दिन : राष्ट्रिय धान दिवस पनि मनाइँदै
काठमाडौं - प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।अस ...

.gif)