ब्रेकिङ न्युज

माधव नेपालसहितका सांसदको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं - एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको माधव नेपालसहितका सांसदको मुद्दा हेर्न नमिल्नेमा परेको छ । ओलीले दर्ता गरेको रिट न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।रिटमार्फत ओलीले माधवकुम ...

ग्रीन भेन्चर्स कम्पनीको आईपीओ बाँडफाँड

काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले गत चैत ८ गतेदेखि ११ गतेसम्म जारी गरेको कूल २८ लाख ७५ हजार कित्ता सेयर बराबरको आईपीओ आइतबार बाँडफाँड भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटका अनुसा ...

माधव नेपाल पक्षले गरेको सुनुवाइ स्थगितको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं - माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने मागसहित नेकपा एमालेले दायर गरेको रिटमा सुनुवाइ सुरु हुने भएको छ। मुद्दाको पूर्ण सुनुवाइ सार्न नेपाल पक्षबाट दिइएको निवेदन न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले अ ...

प्रधानमन्त्री देउवाद्वारा काशी विश्वनाथ मन्दिरमा पुजाअर्चना

काठमाडौं - भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पुजाअर्चना गरेका छन् । साे क्रममा देउवासहित पत्नी डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय राजदुत विनयमोहन क्वात ...

चट्याङ लागेर एक युवकको निधन

काठमाडौं,ताप्लेजुङ - गएराति परेको चट्याङ लागेरे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको निधन भएको छ । आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो । चट्याङ लागेलगत्तै उपचारका लागि न ...

पेट्राेलियम पदार्थका डिपाे आज बिहानबाट खुल्दै

काठमाडाैं - नेपाल आयल निगमले कमिशन रोकेको भन्दै गत शुक्रबारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलित व्यवसायीले आन्दाेलन फिर्ता लिएका छन् ।याेसँगै आज बिहान ८ बजेदेखि सम्पूर्ण डीपो सञ्चालनमा आउँदैछन् ।पछिल्लो समय इन्डियल आयल कर्पोरेशनबाट पेट्रोलिय ...