ब्रेकिङ न्युज
बुद्धभूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्छ :माधव नेपाल
काठमाडौं,रुपन्देही - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुद्धभूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्ने बताएका छन् । विश्वमा युद्धको कालो बादल मडारिएको जनाउँदै उनले एसियामा पनि त्यसको लक्षण देखापरेकाले सचेत रहनुपर्ने बताए । “बु ...
देशभर १०२ कोरोना संक्रमित थपिए
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६१५ जनाको परीक्षण गरिएको थियो । १५३९ जनाको पिसिआर गर्दा ७२ र १०७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा ...
म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु : काठमाडौंका मेयर बालेन शाह
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले आफ्नो तबलबाट र्याप गायक यम बुद्धको शालिक बनाउने बताएका छन ।शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताएका हुन्।उनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धक ...
चुनावमा भएकाे अन्तर्घातबारे छानबिन गर्न माओवादी केन्द्रद्वारा समिति गठन
काठमाडौं - नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।शनिबार बिहान पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छ ...
अखिल क्रान्तिकारीको विवाद समाधान गर्न तीन सदस्यीय समिति गठन
काठमाडौं - नेकपा माओवादी केन्द्रले पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को विवाद समाधानका लागि तीन सदस्यीय समिति गठन गरेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पछिल्लो समय विद्यार्थी तहमा केही अ ...
बुढिगंगामा मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी
काठमाडौं,धनगढी - बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हाल सम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएका छन् ।जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वडा नम्बर १, २, ९ र १० मा मत गणना सकिएक ...

.gif)