ब्रेकिङ न्युज

ऊर्जाको आन्तरिक खपत बढाउन राष्ट्रपतिको जोड

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा हिमालयन हाइड्रो एक्सपोको आज उद्घाटन गरेकी छन् । जलविद्युत् क्षेत्रका नवीनतम् प्रविधिको प्रदर्शनीदेखि त्यससँग सरोकार भएका सबै विषयवस्तुमा बहस तथा छलफल गर्ने उद्देश्यले ...

भारतसमक्ष संयुक्त संयन्त्र बनाएर सीमा समस्या हल गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा समस्या समाधानका लागि भारतसमक्ष संयुक्त संयन्त्र गठनको प्रस्ताव राखेका छन् ।  भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबादमा भेटवार्तापछि राखिएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त ...

देउवा र मोदीले संयुक्तरुपमा गरे जनकपुर:जयनगर रेल सेवाको उद्घाटन

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर–जयनगर रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीले नयाँ दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत भारतीय सहयोगमा निर्मित नेपालक ...

प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौं  - प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रम देउवाले आज नयाँदिल्लीस्थित हैदरावाद हाउसमा समकक्षी मोदीसँग भेटवार्ता सुरु गरेका हुन् ।द्विपक्षीय छलपफल र वार ...

देउवा र मोदीले चार परियोजना संयुक्त रुपमा उद्घाटन गर्ने

काठमाडौं - भारतको नयाँदिल्लीमा आज नेपाल–भारत द्विपक्षीय बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले चारवटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्दैछन् । निर्धारित कार्यक्रम अनुसार स्थानीय समयअनुसार शनिबार मध्यान्ह साढे १ ...

नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं - नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने राष्ट्रको संख्या १७६ पुगेको छ ।कूटनीतिक स्थापना गर्ने सम्बन्धी पत्रमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगका लागि स्थायी प्रतिनि ...