ब्रेकिङ न्युज

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

 काठमाडौं - हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।आज (शनिबार) बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यतादेखि पूर्ण बदली रहनेछ । बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेको छ। साथै गण्डकी प्रदेश, लुम्बिनी ...

आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक

काठमाडौं - नेपालकाे मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा आज राष्ट्रिय शोक मनाइँदैछ ।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आबेको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा शनिबारलाई राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको हाे । ...

देउवाद्वारा जापानका पूर्वप्रधानमन्त्री आवेको निधनप्रति दुःख व्यक्त

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेकोको निधनप्रति दुःख व्यक्त गरेका छन् ।सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् । ‘पूर्वप्रधानमन्त्री शिन्जो अवेको नि ...

नागरिकता विधेयक फिर्ता

काठमाडौं - नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिइएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रस्तावलाई स्वीकृत गरेको हो ।सरकारको नागरिकता विधेयक फिर्ता लिने निर्णयअनुसार बैठकमा ...

थपिए कोरोना भाइरसका ९८ जना नयाँ संक्रमित

काठमाडौं - पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ९८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १५४ जनाको स्वास्थ परिक्षण गर्दा ९८ जनामा कोरोना संक्रमण भएको पाइएको हो । बितेको चौबिस घण्टामा १ हजार ९३ ...

तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य मैले लेखेको हुँ : ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य आफूले लेखेको दाबी गरेका छन् । एमालेको पार्टी कार्यालय वल्खुमा रुद्राक्षको बोटमुनि बसेर लेखेको वक्तव्य शाहले पढेको बताएका हुन् । ‘एमालेको पार्टी कार्य ...