ब्रेकिङ न्युज

बूढीगङ्गामा शान्तिपूर्ण मतदान हुँदै

 काठमाडौं, बाजुरा - बाजुराको बूढीगङ्गा नगरपालिकामा शान्तिपूर्ण रुपमा मतदान हुँदैछ। जनप्रतिनिधि चुन्न बिहान ७ बजेदेखि मतदान सुरु भएको मतदान हालसम्म शान्पिूर्ण तरिकाले चलिरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।मतदानका लागि सुरक्षा व्यवस् ...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । आइतबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक मंगलबार र बुधबार स्थगन भएपछि आज पुनः बसेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि ...

माओवादी केन्द्रीय समिति बैठक आजः प्रचण्डले पदाधिकारीका नाम प्रस्ताव गर्ने

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आइतबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक मंगलबार र बुधबार स्थगन भएपछि बिहीबार बिहान ११ बजे बस्न लागेको हो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण् ...

माओवादीले सरकारमा तत्काल मन्त्री नपठाउने

काठमाडौं - नेकपा माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले राजीनामा दिएपछि रिक्त हुन पुगेको पदमा तत्काल कसैलाई नपठाइने भएको छ।बजेट निर्माण प्रक्रियामा बिचौलिया प्रवेश गराएको भन्दै चौतर्फी विरोध भएपछि मन्त्री शर्माले बुधबार पदबाट राज ...

चट्याङले इन्टरनेटमा क्षति, इ-पासपोर्ट सेवा अवरुद्ध

 काठमाडौं ,खोटाङ - चट्याङका कारण इन्टरनेट स्टेशनमा क्षती पुग्दा खोटाङमा इ–पासपोर्ट सम्वन्धी सेवा अवरुद्ध भएको छ । उदयपुरको रौतास्थित इन्टरनेट स्टेशनमा चट्याङका कारण क्षती हुँदा जिल्ला प्रशासन कार्यालयको इ–पासपोर्ट सम्वन्धी सेवा अवरुद्ध भएको हो । ...

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने निर्वाचन आयोगको अनुमान

काठमाडौं - निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । मौजुदा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको समयावधि आगामी २२ मंसिरमा समाप्त हुने जानकारी दिएको आयोगले यसअघि नै प्रदेश ...