ब्रेकिङ न्युज
प्रस्तावित नागरिकता विधेयक पारित भए ११ लाखले नागरिकता प्राप्त गर्ने
काठमाडाैं - सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता एन संसोधन विधेयक जस्ताको तस्तै पारित हुँदा करिब ११ लाख नागरिकताविहीन नागरिकले नागरिकता पाउने दाबी गरिएको छ ।महिला कानुन विकास मन्च (एफडब्लूएलडी)ले गरेकाे अध्ययनले साे दाबी गरेकाे हाे । एफडब्लूएल ...
आज देशभर थपिए १२१ कोरोना संक्रमित
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०४५ जनाको परीक्षण गरिएको थियो । १७०० जनाको पिसिआर गर्दा १०४ र १३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा ...
बाजुराको बुढीगंगा प्रमुख र उपप्रमुखमै एमाले निर्वाचित
काठमाडौं,बाजुरा - बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार ...
भाषा, साहित्य, संस्कृति र नाट्य विधा मुलुकका गहना : प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताएका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले भाषा ...
बुढीगंगा नगरकाे मेयर-उपमेयरमै एमालेको जित सुनिश्चित
काठमाडौं - बाजुराको बुढीगंगा नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेको जित सुनिश्चित भएको छ । पछिल्लो मत परिणामअनुसार गन्न बाँकी मतभन्दा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले बढी मतको ...
काठमाडौं आइपुगे सीपीसीका नेता लिउ
काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आइपुगेका छन्। जियानचाओ नेतृत्वको आठ सदस्यीय टोली आइतबार बिहान चाइना एयरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। गत जुनमा सिपिसीको ...

.gif)