म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु : काठमाडौंका मेयर बालेन शाह
खबर एक्सप्रेस
२०७९-०३-२५ ०३:०३ मा प्रकाशित
Total Shares: 241
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले आफ्नो तबलबाट र्याप गायक यम बुद्धको शालिक बनाउने बताएका छन ।
शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताएका हुन्।
उनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु ।’ यसैबीच उनले आज यम बुद्धका बुवा र आमालाई भेटेका समेत छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस