ब्रेकिङ न्युज
चिनियाँ नेता लिउले भेटे प्रचण्डलाई
काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित निवासमै पुगेर नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले प्रचण्डसँग भ ...
देश श्रीलंकाभन्दा तल पुग्ने अवस्थामा छ : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको कारण देश श्रीलंका बाटो लागेको बताएका छन् । यसकारण सबैजना सतर्क हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना गरेको सम्पादकहरूसँगक ...
राष्ट्रपति भण्डारीद्वारा दुई देशका लागि आवासीय राजदूत नियुक्त
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि आवासीय राजदूत नियुक्त गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालका लागि अष्ट्रिया र इजिप्टमा राजदूत नियुक्त गरेकी हुन्।गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा स ...
एनबी बैंक एक्विजिसनपछि नबिलको नामबाट सुरु भयो कारोबार
काठमाडौं - नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई एक्वायर गरी सोमबारदेखि आफ्नो नामबाट कारोबार सुरु गरेको छ । नबिलले सोमबारदेखि एकीकृत कारोबार सुरु गरिएको जानकारी गराएको छ । यद्यपि दुवै बैंकले आइतबार एक सूचना जारी गर्दै डाटा माइक्रेसनमा ढिलाइ भएका का ...
१६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक पक्राउ
काठमाडौं,भक्तपुर - भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २७ वर्षीय टिका राज कटुवाललाई आइतबार पक्राउ गरेको छ ।ती किशोरीलाई सूर्यविनायक नगरपालिका–१० चित्तापोलस्थित एक रि ...
दाङमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं,दाङ - दाङको घोराही उपमहानगरपालिका–१० मा गएराती कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २४ वर्षीय देवराज चौधरी रहेका छन् । कारको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञ ...

.gif)