खेलकुद

पुरुष यू–१६ क्रिकेट : फाइनलमा पुग्न नेपाललाई मलेसियाले दियो ९१ रनको सामान्य लक्ष्य

काठमाडौं- मलेसियामा जारी एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि नेपाललाई घरेलु टोली मलेसियाले ९१ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको मलेसिया ९० रनमा समेटिएको हो ।टस जितेर पह ...

एसियन कप छनोटः श्रीलंकामाथि नेपालको गोलको बर्षा, फराकिलो जित

काठमाडौं - उज्वेकिस्तानमा जारी एएफसी एसियन कप महिला छनोटमा श्रीलंकालाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८-० को फराकिलो जित हात पारेको हो। नेपालको जितमा कप्तान सावित्रा भण्ड ...

एसीसी यू–१६ : रौनकको शतक र शर्माको घातक बलिङमा भुटानमाथि नेपालको शानदार जित

काठमाडौं-मलेशियामा जारी एसीसी यू–१६ ईस्ट जोन कपमा नेपालले भुटानविरुद्ध शानदार जित हात पारेको छ ।विशाल ३५९ रनको लक्ष्य पछ्याएको भुटानलाई ६० रनमा आउट गरेपछि नेपालले भुटानविरुद्ध २९८ रनको जित हात पारेको हो ।रौनक श्रीवास्तवको शानदार शतक र बलरहरूको शानदार ...

एसीसी यू–१६ : इन्डोनेशियामाथि नेपालको शानदार जित,एक खेल अगावै सेमिफाइनल प्रवेश

काठमाडौं - १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको छ ।आज भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गर्‍यो । ४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट ग ...

एसीसी यु–१६ : नेपाली ओपनर प्रसिद्ध जैसीले बनाए शतक

काठमाडौं-१६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालका ओपनर प्रसिद्ध जैसीले इन्डोनेसियाविरुद्ध शतक प्रहार गरेका छन्।७० बलको सामना गर्दा १५ चौका र एक छक्काको मद्दतमा १०४ रन बनाउँदै शानदार शतक बनाएका हुन्।अहिले नेपालले २२ ओभरको समाप्ति ...

कोशी प्रदेश सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

विराटनगर - कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि प्रदेश सभामा प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट पारित भएको छ ।शुक्रबार बसेको प्रदेशसभा बैठकले सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो ।प्रदेशक ...