रास्वपा सुदूरपश्चिमको प्रदेश अधिवेशन आज खबर एक्सप्रेस १ घण्टा अगाडि Total Shares: 32 धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश अधिवेशन आज धनगढीमा हुँदैछ ।कैलालीको धनगढीस्थित रिद्धिसिद्धी पार्टी प्यालेसमा बिहान अधिवेशन हुने रास्वपाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस