खेलकुद

दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि गर्ने राखेपको निर्णय

काठमाडौं-दशौँ राष्ट्रिय खेलकुद आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा आज बसेको ११८औँ बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।यसअघि राखेपल ...

एनपीएलमा आज दुई खेल हुदै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदै छन् ।आज पहिलो खेल कर्णाली याक्स र चितवन राइनोजबीच हुदै छ । अहिलेसम्म कर्णालीले २ खेलमा दुवै खेल हारेको छ भने चितवनले २ खेलमा दुवै खेल जितेको छ । यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुदै छ ।त ...

सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित, काठमान्डु ७३ रनले पराजित

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ।टियु क्रिकेट मैदानमा आज काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिमले दोस्रो जित हात पारेको हो ।सुदूरपश्चिमका बलर नरेन साउदले ५ विकेट लिएपछि १६८ रन ...

नेपाल प्रिमियर लिग : जनकपुर बोल्ट्ससँग भिड्दै पोखरा एभेन्जर्स

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्ने छन् ।खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ । जनकपुर बोल्ट्स सुरुवाती दुई खेलमा लगातार जित हात पार्दै लयमा छ ।जनकपुर बो ...

लुम्बिनी लायन्समाथि विराटनगरको रोमाञ्चक जित

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्समाथि विराटनगर किंग्सले रोचक जित निकालेको छ ।लगातार दुई खेल हारेको विराटनगरले लुम्बिनी लायन्सले दिएको १९२ रनको चुनौती पार गर्न सफल भएको हो ।लुम्बिनीले भने एनपीएलको पहिलो खेलमा नै हार भोगेको छ। वि ...

नेपाल प्रिमियर लिग : कर्णाली र काठमाडौं भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई वटा खेल हुदैछन् । आजको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाज भिड्ने छन् ।सो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दुबै टोलीका लागि आजको खेल दोस्रो हो ।यसअघि हा ...