साफ यू–२० महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात
खबर एक्सप्रेस
२०८२-०३-२८ ०७:३७ मा प्रकाशित
Total Shares: 64
काठमाडौं - साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले भुटानलाई ६-१ गोलले पराजित गरेको छ ।
ढाकाको बसुन्धरा किंग्स एरिना रंगशालामा भएको खेलमा पूर्णिमा राईले ह्याट्रिकमा भुटान ६-१ गोलले पराजित भएको हो ।
यस्तै नेपालको जितमा सेनु परियारले दुई थपिन् । भुटानका लागि केल्डेन वाङ्मोले गोल गरिन् ।
डबल राउन्ड रोबिन लिग पद्धतिअनुसार हुने प्रतियोगितामा नेपालले जुलाई १३ र २१ मा बंगलादेशसँग, जुलाई १५ र १७ मा श्रीलंकासँग र जुलाई १९ मा पुनः भुटानसँग खेल्ने तालिका छ ।
फेसबुक पेज Like गर्नुहोस