खेलकुद

रविलाई आतंकित पार्ने कामको मूल्य कांग्रेस र एमालेलाई चर्को पर्छ : प्रचण्ड

 चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई आतंकित पार्ने कामको मूल्य कांग्रेस र एमालेलाई चर्को पर्ने बताएका छन् ।चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो चेतावन ...

पोखरा १०३ रनमै अलआउट

काठमाडौं - कर्णाली याक्सका विलियम बसिस्टो पोखरा एभेन्जर्सविरुद्धको बलिङमा हावी भएपछि पोखरा १०३ रनमै अलआउट भएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १ सय ३ रनमा समेटिएको हो । योसँगै कर्णाली याक्सले जितका लाग ...

चितवन राइनोजसँग भिड्दै जितविहीन लुम्बिनी

काठमाडौं - काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् ।आज हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्ने छन् । दुई टीमबीचको खेल बिहान ९ बजे शुरू हुनेछ ।आफ्नो पाँचौँ खेलमा चितवनविरुद्ध मैदान उत्रिँदा लुम्बिनी पहिलो जित ...

नेपाल प्रिमियर लिग: आज दुई खेल हुने

काठमाडौं-नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान ...

आज एनपीएलमा ब्रेक, भोलिदेखि पुनः सुचारू हुने

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को आज कुनै पनि खेल रहेका छैनन । अघिल्लो शुक्रवार देखी सुरू भएको एनपीएलको जारी खेलमा सोमवार भने ब्रेक लिइएको हो । अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन । जसमध्ये जनकपुर बोल्टसले अपराजित हुदैँ चौथों पट ...

लुम्बिनीमाथि जनकपुरको १ रनको रोमाञ्चक जित

काठमाडौं - हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो ।जनकपुरले ...