खेलकुद
नेपाल प्रिमियर लिग: अपराजित जनकपुरसँग प्रतिस्पर्धा गर्दै लुम्बिनी लायन्स
काठमाडौं - नेपाल प्रिमियर लिग अन्तर्गत आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरू हुनेछ । जारी एनपीएलमा दुवै टिमको चौथो खेल हो ।एक जितले प्लेअफ नजिक पुग्नेछ भने अर्कोतर्फ एक ...
विराटनगरमाथि कर्णालीको सनसनीपूर्ण जित
काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।शनिबार भएको दोस्रो खेलमा विराटनगर किङग्सविरुद्ध कर्णाली याक्स ७ रनले विजयी भएको हो ।कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरम ...
कर्णाली याक्सले दियो विराटनगरलाई १३४ रनको लक्ष्य
काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको सामान्य लक्ष्य दिएको छ।विलियम बोसिस्टो र देव खनालको अर्धशतक मदतमा कर्णालीले विराटनगरलाई १३४ रनको लक्ष्य दिएको हो ।विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णाल ...
सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित
काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हात पारेको छ।टियु क्रिकेट मैदानमा आज लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले तेस्रो जित हात पारेको हो ।सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ...
एनपीएल : संकटमा लुम्बिनी लायन्स, ५ ओभरमा २८ जोड्दा गुमायो ५ विकेट
काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा लगातार विकेट गुमाउँदै गएपछि लुम्बिनी लायन्स संकटमा परेको छ ।टीयु क्रिकेट मैदानमा १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ५ ओभरमा २८ रन जोड्दा ५ विकेट गुमाएको हो ।लुम्बि ...
जैबको अर्धशतकमा सुदूरपश्चिमले दियो लुम्बिनीलाई १८८ रनको लक्ष्य
काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।सैफ अली जैबको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई १८८रनको लक्ष्य दिएको हो ।टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर् ...

.gif)