अपराध

पारिवारिक झगडाका कारण आफ्नै श्रीमतीमाथि एसिड प्रहार

चितवन – पोखरा महानगरपालिका २९ आदर्शनगरका ४७ वर्षीय वीरेन गुरुङले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । भरतपुर २४ ध्रुबबजारस्थित माइतमा बस्दै आएकी २० वर्षीया डोल्मा रुम्बालाई गुरुङले एसिड आक्रमण गरेका हुन् । पारिवारिक झगडाका कारण घटना भएको चित ...

सामाजिक सञ्जालबाट ठगी गर्ने एक विदेशी सहित दुई जना पक्राउ

काठमाडौं  - सामाजिक सञ्जालको माध्यमबाट ठगि गर्ने एक विदेशी सहित दुई जनालाई पेप्सीकोलाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  ३२ वर्षीया कुसुम कायस्थ र आइभरी कोस्टका नागरिक ३२ वर्षीय ओटारा अलाकाग्नी रहेका छन् । फेसबुक, ह्वाटस् एप, ...

बलात्कार गरी फरार रहेका अभियुक्त जेल चलान

धरान - दश महिना अगाडि हाडनाता पर्ने एक किशोरी बलात्कार गरी फरार रहेका धरान–५ साउनेका झमकबहादुर बस्नेत अदालतमा हाजिर भएका छन् । पुस १० गते अदालतमा हाजिर भएपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्न क्षेत्रीय कारागार कार्यालय झुम्का पठाइएको छ । द ...

बहुविवाह गर्ने जोडी प्रहरी फन्दामा

अछाम - अछाम जिल्लामा बहुविवाह गर्ने एक जोडी प्रहरीको फन्दामा परेका छन् । बहुविवाह गरेको भनी प्रहरीमा परेको जाहेरीका आधारमा ढकारी गाउँपालिका–१ का २४ वर्षीय प्रेमप्रसाद रिमाल र मङ्गलसेन नगरपालिका–६ बस्ने उर्मिला भण्डारीलाई अछाम प्रहरीले पक्राउ गरे ...

चकलेट दिने बहानामा धनुषामा ७ वर्षीया बालिका बलात्कृत

जनकपुरधाम - चकलेट दिने बहानामा धनुषामा एक ७ वर्षीया बालिका बलात्कृत भएकी छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ सढियामा विदेशबाट ल्याइदिएको चकलेट दिने बहानामा सात वर्षीया बालिकामाथि बलात्कार गरेको हो। सोमबार राति झण्डै १० बजेको समयमा घरमै रहेकी बालि ...

छोराले गरे ५० वर्षीय बुवाको छुरा हानेर हत्या

विराटनगर – विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा छुरा हानेर छोराले बुवाको हत्या गरेका छन् । छोराको छुरा प्रहारबाट ५० वर्षीय शशी मण्डलको  ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।बिहीबार राति साढे ९ बजे शशी मण्डल, जेठी पत्नीका छोरा २५ ...