अपराध

गोठाटार गोली काण्डमा संलग्न मुख्य अभियुक्तमाथि प्रहरीले हान्यो गोली

काठमाडौं - प्रहरीले काठमाडौंमा गोली हानेर हत्याका एक अभियुक्तलाई पक्राउ गरेको छ । गोठाटार हत्याका अभियुक्त भारतीय नागरिक गुड्डु पटेललाई गोली हानेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।२०७९ असोजमा गोठाटारमा भारतीय नागरिक पटेलको समूहले गोली हानेर लाल मोहम्म ...

रुपन्देहीमा गोली प्रहारबाट एक युव‍कको हत्या

काठमाडौं,बुटवल-रुपन्देहीमा एक युवाको हत्या भएको छ ।मायादेवी गाउँपालिका २ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको हो।मृतकको टाउकोमा गम्भीर चोट लागेको छ ।घरको बरन्डामा रक्ताम्य अवस्थामा भेटिकाले गोली प्रहारबाट मृत्यु भएको प्रहरीकामे प् ...

आफ्नै भतिजले गरे काका-काकीको हत्या, कारण यस्तो

प्युठान - प्युठानमा दम्पती हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार पक्राउ पर्नेमा माण्डवी गाउँपालिका–२ रातापानीका ३४ वर्षीय पंकज परियार छन् ।उनले रातापानीकै ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती हुकुमा परिय ...

अनलाइन जुवाको अखडामा प्रहरीको छापा, १ अर्ब ६४ करोडको कारोबार

काठमाडौं- काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २४ जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।छापा मारेर प्रहरीले २४ भारतीलाई पक्राउ गर्नुका साथै २१ था ...

सुधार केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु, ७ जना पक्राउ

काठमाडौं,बारा-बाराको एक सुधार केन्द्रमा राखिएका युवकको गए राति मृत्यु भएको छ।कलैया उपमहानगरपालिका–४, बैंकरोडस्थित नवजन्म सुधार केन्द्रमा ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको हो ।गएराति सुधार केन्द्रभित्र विवादले उग्ररुप लिएको थियो। विवाद बढ्दै गएपछ ...

नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं-प्रहरीले सुनसहित दुई जना भारतीय नागरिकलाई नागढुंगाबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन्।उनीहरूलाई काँकडभिट्टाबाट आउँदै गरेका बेला सुनसहित पक्राउ गरिएको हो ...